गायिका बर्देवाको अर्को चर्चित गीत “थाहा छैन” सार्वजनिक

लन्डन। चर्चित गायिका शर्मिला बर्देवाको नयाँ गीत “थाहा छैन के के पाए के के गुमाए” को म्युजिक भिडियो सार्वजनिक भएको छ। नाफा घाटा नसोचेर माया लगाएको र त्यसरी माया लगाउंदा गुमाएका र पाएका भावलाई गीतमा समेटिएको छ। लोकप्रिय गीतकार राजुबाबु श्रेष्ठको शब्द र हरि लम्सालको संगीत रहेको उक्त गीत गायिका बर्देवाको युट्युब च्यानलबाट सार्बजनिक भएको … Continue reading गायिका बर्देवाको अर्को चर्चित गीत “थाहा छैन” सार्वजनिक